काठमाडौं । आज देशभरको मौसमको पूर्वानुमान अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको...