हलेसी महादेव मन्दिर

एमाले अध्यक्ष ओलीले चढाए हलेसीमा चार लाख भेटी

खोटाङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन्। गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved