हलहलमा प्रहरी

नायक पल शाहलाई खोज्न फिल्म हलहलमा चहार्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी गर्न फिल्महलसम्म धाउन थालेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved