भारतको राजधानी दिल्लीका २२औं लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाको शपथ ग्रहण समारोहमा एउटा अनौठो घटना भएको छ। कार्यक्रममा सिट नपाउँदा आक्रोशित भारतीय जनता पार्टी (बीजेपी) का सांसद तथा पूर्वकेन्द्रीय मन्त्री डा हर्षवर्द्धनले कार्यक्रम छाडे। विनय सक्सेनालाई दिल्ली उच्च अदालतका...