काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबीचको सम्बन्ध अस्थिर छ । कुनै बेला फेसबुक स्टाटसमै एक अर्काको आलोचना गरेका शाह र साम्पाङबीच अहिले भने सम्बन्ध सुमधुर छ । दुवैले एक अर्काको कामको प्रसंशा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved