“हरेक हप्ता सुपरस्टार सिजनको मेगास्टार

डिसहोमको “हरेक हप्ता सुपरस्टार सिजनको मेगास्टार” अभियानको विजेतालाई पुरस्कार प्रदान

काठमाडौं। “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गत रानिवास भोजपुरका भूपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमै पुगेर डिस मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरेको हो । डिस मिडिया नेटवर्कले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved