काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेरै बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमै बोलाएर हरिसहित उनका टोलीलाई बधाई दिएका हुन् । कृत्रिम खुट्टाले सगरमाथा...