काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी मनाउँदै छन् । पुराणहरूमा उल्लेख भएअनुसार आसार शुक्ल एकादशीदेखि भगवान विष्णु चार महिनासम्म क्षीर सागरमा सुत्नेछन् । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको...