काठमाडौं । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका छन् । महाशिवरात्री तथा नेपाली सेनाको २६० औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा आयोजित समारोहलाई सम्बोधन गर्दै मिश्रले संसारभरि नै...