काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । स्वीडेनमा रहेका गीतकार डा दिपराज थापाको शब्द रहेको गीतको भिडिओमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका...