काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाराको रामराजा क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहाको मृत्युको खबरले खबरले स्तब्ध बनाएको बताएकी छन् । शुक्रबार साँझ सामाजिक संजालमार्फत मन्त्री श्रेष्ठले क्याम्पस प्रमुख कुशवाहाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । ‘…...