काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा हरिभद्र आचार्य नियुक्त भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट आचार्यलाई चितवन खटाइएको हो। मन्त्रिपरिषद् विस्तार हुनुभन्दा एक दिन अघि २१ असोजमा वनमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनका पदाधिकारीको...