हरिबोधिनी एकादशी

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन बिहान ३ बजेदेखि नै दर्शनार्थीको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved