काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशी मनाउन भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख कृष्णराज पण्डितका अनुसार सार्वजनिक बिदामा नगरपलिकाको कार्यालय, वडा कार्यालयसँगै विद्यालय र बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् । शुक्लागण्डकीले बर्सेनि एकादशीमा स्थानीय...