काठमाडौं। एक हप्ताअघि नचिनेका एक विदेशी नागरिकले उनलाई म्यासेन्जरमा मेसेज पठाए। लेखिएको थियो- ‘तिमीले खोजीरहेको मूर्ति तिम्रै देशको राष्ट्रिय कला संग्रहालय छाउनीमा छ।’ मेसेज पाएपछि सम्पदा संरक्षण अभियन्ता यादव लाल कायस्थ साथीहरुलाई साथमा लिएर संग्रहालय पुगे। हराएको पुरानो मूर्तिको...