एजेन्सी। भारतकी हरनाज सन्धुले मिस युनिभर्सको ताज जितेकी छिन्। सन् २००० मा लारा दत्ता मिस युनिभर्स भएयता कुनै पनि भारतीय सुन्दरीले यो ताज जित्न सकेका थिएनन्। ७० औं मिस युनिभर्स पेजेन्ट १२ डिसेम्बरमा इजरायलमा सम्पन्न भएको हो। हरनाजले ७९...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved