हनुमानढोक

हनुमानढोकामा भित्र्याइयो फूलपाती

काठमाडौं। गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्राइएको छ। आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती शास्त्रीय विधिअनुसार घर घरमा भित्राइएको हो। दसैँको शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायत अन्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved