‘हनी ट्र्याप’ अभियोगमा पक्राउ परेका श्रीमान् –श्रीमती धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले जनही १ लाख ५० हजार धरौटीमा छाडेको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved