काठमाडौं । बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् । आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् । उनी आपराधिक लाभको मुद्दामा प्रतिवादी हुन्...