काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा भ्रामक र आपत्तिजनक शब्द लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक व्यक्तिको खोजी गरिरहेको छ। केन्द्रीय साइबर ब्युरोले डोटीको दिपायल बस्ने ४७ वर्षीय टेकबहादुर कठायतको खोजी गरिरहेको...