काठमाडौं । पर्वतको जलजला गाउँपालिकामा एक दम्पती मृत भेटिएका छन् । जलजला गाउँपालिकाको वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेको वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जानकारी दिए । श्रीमान् सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमलाको शव मंगलबार बिहान घरभित्रै...