काठमाडौं। अमेरिकी नौसेनाका आणविक इन्जिनियर र उनकी पत्नी गोप्य सूचना बेच्ने प्रयास गरेको आरोपमा पक्राउ परेका अमेरिकाको डिपार्टमेन्ट अफ् जस्टिसले जानकारी दिएको छ। १० अक्टोबरमा सार्वजनिक गरिएको सूचनाअनुसार जोनाथन टोइब्बे र उनकी पत्नि डायना टोइब्बे ‘आणविक ऊर्जा कानून’ उल्लंघन...