काठमाडौं । म्याग्दीकी मीरा पुनमगर हङकङको प्रहरी सेवामा भर्ती भएकी छन् । उनी त्यहाँ पहिलो नेपाली महिला प्रहरी भएको नेपाली समुदायले बताएका छन् । ‘कन याउ चिङ मोङ’ र ‘युङ लङ’को प्रहरी विभागले उनलाई भर्ना गरेको हो । त्यहाँको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved