धनगढी। कैलालीको मोहन्याल गाउपालिका १ राक्साकी ३३ वर्षीया युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। उनले श्रीमानको टाउको काटेर प्रहरीमा बुझाएकी छन्। श्रीमानको टाउको बोरामा हालेर प्रहरीमा ल्याएको प्रहरीले जानकारी दिएको छ। चुमाकुमारी बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढामगरको हत्या...