स्वीङ स्टेट

कति काम लाग्ला डोनाल्ड ट्रम्पको ‘कम्युनिष्ट कार्ड’ ?

अमेरिकामा कम्युनिष्ट विरोधी भावना निकै बलियो छ र यसलाई त्यहाँ एक प्रकारको गाली, बाटो बिराएको वा असक्षमताको रूपमा लिइन्छ । सार्वजनिक सम्बोधनमा ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला’ भन्ने गरेका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved