स्वास्थ्य लाभ

प्रधानमन्त्री ओलीको  स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । डेंगु भएको आशंकामा  रगत जाँच गरेपनि उनलाई डेंगु भने नदेखिएको बताइएको  छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved