वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ । लामिछानेको नारायणी अस्पतालबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ । उनको ब्लड प्रेसर १६०/११०...