स्वास्थ्यमन्त्री

स्वास्थ्य सचिव बढुवामा विभेद गरेको भन्दै संसद्‌मा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै संसद्मा स्वास्थ्य मन्त्रीको राजीनामा माग भएको छ । संसद्को विशेष समयमा बोल्दै सांसद अमेरशकुमार सिंहले स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved