एजेन्सी । प्रायः हामीले देखिरहेका हुन्छौं धेरै जसो अभिभावकले यात्राका क्रममा बच्चालाई जंकफुड वा अस्वस्थकर खानपिन खान दिइरहेका हुन्छन् । यात्राको क्रममा जहाँ जे किन्न पाइन्छ त्यही खान दिइरहेको देख्न पाइन्छ । यो विशेषगरी यात्राको क्रममा गर्नै नहुने काम...