स्वस्थानी व्रत समापन

आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् आज स्वस्थानी व्रत समापन गरिने दिन । एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिन लागेको हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved