भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदीले चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन्। दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved