सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले चैत्र ३ गर्ने भनिएको स्ववियुको निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो । बिहीबार बसेको विश्वविद्यालयको बैठकले...