काठमाडौं। आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्ले मतगणनाको १२ घण्टादेखि लगातार अगाडि छन्। राति पौने १२ बजेदेखि शुरु भएको गणनामा अगाडि लागेका वाग्लेले अहिलेसम्म दोब्बर भन्दा बढी...