काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको आज अन्त्येष्टि गरिदैछ । आज अपरान्ह पशुपतिस्थित आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसअघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ । आचार्यको...