जनकपुरधाम । मधेस प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइवृद्धि र सिकाइ उपलब्धि हासिल गर्न विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गरिने भएको छ । प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार १ सय ३२ जना...