भारतभरि रहेका नेपाली नागरिकहरूलाई नेपाल सरकारको तर्फबाट सेवा, सहयोग तथा अन्य आइपर्ने समस्याहरूलाई सम्बोधन गर्ने एक मात्र आधिकारिक संस्था नयाँ दिल्लीको बाराखम्बा रोडस्थित नेपाली राजदूतावास नै रहेको छ। अझ भन्ने हो भने राजदूतावासको कन्सुलर डिपार्टमेण्टले नेपाली नागरिकहरूको सम्बन्धमा प्रत्यक्ष...