स्वतन्त्र सांसद माओवादीमा प्रवेश

स्वतन्त्र सांसद माओवादीमा प्रवेश, मधेसमा माओवादीका सांसद ९ पुगे

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved