स्वतन्त्र पत्रकारिता

स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पारेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा शुक्रबार पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उनले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै आधारमा सो विधेयक बन्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved