धनुषा । स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । जिल्लाको धनुषा धाम नगरपालिका–२, का ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा...