कपिलवस्तु। जिल्लाको शिवराज नगरपालिका-९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन्। राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो। गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन...