स्यालको टोकाइ

स्यालको टोकाइबाट एक बालकको मृत्यु

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्यालले टोकेर घाइते भएका ८ वर्षीय बालक कुन्दन सदाको उपचारको क्रममा मृत्यु भएको हो । कक्षा–२ मा अध्ययनरत सदालाई गत मङ्सिर १५ गते स्यालले टोकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved