काठमाडौं। केही बेरमा कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मतदान शुरु हुँदैछ। मतदानका लागि देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि छनोट भएर आएका छन्। कोभिड संक्रमणको जोखिम कायमै रहेका कारण मतदानअघि सबै प्रतिनिधिलाई पूर्ण स्यानिटाइज गरिने भएको छ। महाधिवेशनस्थलमा लागि...