काठमाडौं। स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved