स्यांजा । अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार साँझ शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो। दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको...