काठमाडौं। स्मार्ट चोइस टेक्नोलोजिजले ओम्नी च्यानल सोलुसन – “फास्ट बैंकिङ“ सार्वजनिक गरेको छ। नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल...