भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौमा १ अर्ब १९ करोड बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। दुई महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ४ सय ४१ वटा आयात भएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved