काठमाडौं। टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होमले दशैंको अवसरमा ग्राहकका लागि विविध अफरहरू ल्याएको छ। ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरूसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको डिश होमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको हो। असोज ११ गतेदेखि लागु यो योजनाअन्तर्गत...