काठमाडौं। विश्वकप फुटबलमा स्पेनले शानदार सुरुवात गरेको छ । कतारको अलथुमामा रंगशालामा बुधबार राति स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले हरायो । स्पेनका लागि फेरान टोरेसले दुई तथा डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक एक गोल गरे...