एजेन्सी । ज्योतिषशास्त्र अनुसार कपूर पूजाका लागि प्रयोग गर्नु शुभ मानिन्छ । यसबाहेक कपूरको पानीले नुहाउनु पनि शरीरका लागि लाभदायक हुन्छ । दैनिक नुहाउने पानीमा एक चुट्की कपूर मिसाउँदा विभिन्न प्रकारका समस्याबाट छुट्कारा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा यसका फाइदाबारे...