स्थानीय र प्रदेश सरकार

स्थानीय र प्रदेश सरकारलाई अनुदान खर्च प्रगतिका आधारमा मात्र दिइने

काठमाडौं।  सरकारले तल्लो सरकारमा जाने सशर्त अनुदानको बजेट खर्च प्रगतिका आधारमा मात्र हस्तान्तरण गर्ने भएको छ ।  विनियोजित बजेट तोकिएको मितिमा स्वतः हस्तान्तरण हुने प्रावधान छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिँदै अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved